६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

यसरी बिदा भइन् देवी प्रतिभा – फोटोफिचर



अ+ अ-

काठमाडौँ । धार्मिक कथावाचनमा लोकप्रियता कमाइरहेकी प्रतिभा पराजुली आज भारत फर्किनुभएको छ ।

देवी प्रतिभाले परिचित उहाँ पशुपति क्षेत्र, वनकाली काठमाडौँमा जारी पशुपति कोटीहोम तथा १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञमा कथावाचनको लागि नेपाल आउनुभएको थियो ।

भारत फर्किँदै गर्दा उहाँले विमानस्थलमा नेपाली भूमीलाई ढोग गर्नुभएको थियो । काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर १०, ज्वानेटारमा जन्मिनुभएको प्रतिभा भारतलाई कर्मथलो बनाएर धार्मिक कथावाचन गरिरहनुभएको छ ।

शनिबार भारत फर्किनेगरी महायज्ञमा कथा प्रवचन गर्न आउनुभएकी देवीप्रतिभा आज स्वदेश फर्किनुभएको हो ।