९ भाद्र २०८३, मंगलवार
,
Latest
कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना पुरुष क्रिकेटः मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल सेवा र विन लघुवित्त गाभिदै, आजैदेखी शेयर कारोबार रोक्का



अ+ अ-

काठमाडौँ । नेपाल सेवा लघुवित्त वित्तीय संस्था र विन लघुवित्त एकआपसमा गाभिने भएका छन् । मंगलबार दुई लघुवित्त बीच एकआपसमा गाभ्ने/गाभिने विषयमा सहमति भई प्रारम्भिक सहमति पत्रमा हस्ताक्षर भएको नेपाल सेवाका प्रमुख कार्यकारी अधिकृत बसन्तबहादुर शाक्यले बताउनु भयो ।

यसैबिच दुई संस्थाको मर्जर सम्बन्धि कार्य नटुङ्गेसम्मका लागि शेयर कारोबार रोक्का गर्न नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) लाई पत्र पठाएको सीईओ शाक्यले बताउनु भयो । लघुवित्तबाट प्राप्त पत्रका आधारणमा आजैदेखि शेयर कारोबार रोक्का राखिएको जनाएको छ ।