१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपामा भदौ २६ को सहमतिमा फर्कने संकेत, अध्यादेश फिर्ता हुने (भिडियो सहित)



अ+ अ-

काठमाडौ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्षतथा  प्रधानमन्त्री केपी शर्मा ओली सरकारद्वारा ल्याईएको अध्यादेश फिर्ता लिन सहमत हुनु भएको छ ।  यसै गरी अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्डले संसदको विशेष अधिवेशन बोलाऊन राष्ट्रपति लाई बुझाईएको पत्र फिर्ता  लिने सहमति भएको छ ।

स्थायी समितिको बैठक बस्नु अघि दुई अध्यक्षबीच भएको सहमती अनुसार  यी दुई बिषय फिर्ता लिने सहमति भएको हो । दुई अध्यक्षको सहमति भए पछि अध्यक्ष ओली स्थायी समितिको बैठकमा उपस्थित हुनु भएको थियो ।