२५ कार्तिक २०८१, आईतवार
,
Latest
राष्ट्रिय फोटो पत्रकार समूहको अध्यक्षमा पुनः प्रदीपराज वन्त चयन तिलिचो तालको आधार शिविरमा पुग्यो राष्ट्रिय ग्रीडको बिजुली मानव तस्करीमा मुछिएका पूर्वमन्त्री अधिकारी पक्राउ बाइडेन र ट्रम्पबीच ह्वाइट हाउसमा बुधबार भेटवार्ता हुने विमानस्थलको स्तरोन्नतिपछि २० देखि २५ प्रतिशत धावनमार्गको क्षमता वृद्धि हुने राष्ट्रिय सहकारी विकास बोर्डको भवनमा ललितपुर महानगरको डोजर प्रतितोला रु पाँच सयले घट्यो सुनको मूल्य प्रदेश अधिवेशनका लागि पाँच सय ७५ प्रतिनिधि निर्वाचित नेपाल प्रिमियर लिग रोक्न सर्वोच्चमा रिट निवेदन दर्ता बाढीले बगर बनायो गोटीखेल बजार, छ अर्बका संरचना ध्वस्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री नपाएपछि लिला गिरीले दिए एमाले संसदीय दलको नेताबाट राजीनामा



file photo
अ+ अ-

रूपन्देही । नेकपा (एमाले) लुम्बिनी प्रदेश संसदीय दलका नेता लिला गिरीले आफ्नो पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री नियुक्तिमा असन्तुष्ट रहेका गिरीले आफ्नो पदबाट राजिनामा दिएका हुन् ।

गिरीले मंगलबार नै पार्टी अध्यक्ष केपी ओलीलाई राजीनामा पत्र पठाएको जानकारी दिए । उनले भने, ‘मैले अध्यक्ष कमरेडलाई राजीनामा पठाइसकेको छु, अध्यक्षले स्वीकृत गर्नुभएको बारे जानकारी छैन।’

मुख्यमन्त्री नियुक्तिमा संसदीय विधि, पद्दति भन्दा बाहिर गएर निर्णय भएको भन्दै गिरीले राजीनामा दिएका हुन् । उनी संसदीय दलका नेता भएपनि केन्द्रले उपनेता चेतनारायण आचार्यलाई मुख्यमन्त्री नियुक्तका लागि सिफारिस गर्न निर्देशन दिएको थियो ।