२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमा नदी र मार्सी धान खेती, फोटोले नै खिच्यो प्रधानमन्त्री ओलीको मन !



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सामाजिक सञ्जालमा सक्रिय छन् । बिहान सबेरैदेखि राति अबेलासम्म उनले सामाजिक सञ्जालको प्रयोग गरिनै रहन्छन् ।

घटेक घटनामा अपेडेट हुने प्रधानमन्त्री ओलीले आज बिहानै एउटा सुन्दर तस्बिरको प्रसंसा गरेका छन् । जुन तस्बिर राससका सुरेश आचार्यले खिचेको हो ।

जुम्लाको कनकासुन्दरी गाउँपालिका–४, हाट सिंजामा रहेको हिमा नदी र नदीको आसपासमा देखिएको हरियाली मार्सी धान खेती तथा बस्तीको दृश्य समेटिएको फोटो हो । अग्लो स्थानमा यहाँ फल्ने मार्सी धानको स्वदेश तथा विदेशमा माग बढ्दो क्रममा रहेको छ ।

प्रधानमन्त्री ओलीले बिहानै यो तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै लेखेका छन्–

शुभ बिहानी !
साउने हरियाली र जुम्लाको मार्सी धान !
आज बिहान मोबाइल हातमा लिनासाथ राससका सुरेश आचार्यले खिचेको यो तस्बिरले मन खिच्यो । हिमनदी, बस्ती र हरियाली धानखेतको तरेली मनमोहक छ ।




भर्खरै