१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वाेच्चमा सभामुख अग्नि सापकोटा विरुद्ध परेको मुद्दाको सुनुवाई हुँदै



अ+ अ-

काठमाडौ ।  सभामुख अग्नि सापकोटा विरुद्ध व्यक्ति हत्या सम्बन्धी परेको मुद्दा सर्वाेच्च अदालतले आज पेशीमा राखेको छ । शसस्त्र द्वन्द्वकालमा  काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटा प्रत्यक्ष संग्लन भएको भन्दै लामाकी पत्नी पूर्णिमायाले २०६४ सालमा सर्वाेच्च अदालतमा मुद्दा दर्ता गराउनु भएको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासमा मुद्दाको सुनुवाई हुँदैछ । पटक पटक पेशीमा राखिए पनि हेर्न नभ्याएको भन्दै मुद्दाको सुनुवाई सर्दै आएको थियो । 

नेकपाभित्र विवाद चर्किरहेका बेला सर्वाेच्चमा पनि मुद्दाकाे सुनुवाइ हुनुलाइ केहीले अनाैठाे मानेका छन् ।