३० श्रावण २०८३, शनिबार
,
Latest
निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल पाटन बारको अध्यक्षमा निरौला विजयी विजयपुर खोलामा बगेर बेपत्ता दुई बालकको पहिचान खुल्यो धवलागिरिको घुम्ती शिविरबाट छ सय जना लाभान्वित विपद् प्रभावितको उद्धार र पुनःस्थापनालाई समन्वयात्मक रूपमा अघि बढाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह १७ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ साहित्य र कला क्षेत्रको संरक्षण तथा सम्वर्द्धन गर्न प्रतिबद्ध छुः सभामुख अर्याल आदिवासीको अधिकारको सवालमा एमाले प्रतिबद्ध छः अध्यक्ष ओली इन्डोनेसिया भूकम्प अपडेट: मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो, भग्नावशेषमा फसेकाहरूको खोजी जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

शान्ति श्री परियारको स्वरमा ‘मै हुँ शिवको शिवानी’ तीज गीत सार्वजनिक (भिडियोसहित)



अ+ अ-

काठमाण्डौं । गायिका शान्ति श्री परियारको स्वरमा  ‘मै हुँ शिवको शिवानी’ बोलको तीज गीत सार्वजनिक भएको छ ।

मौलिक लोक लयमा आधारित गीतमा भगवान शिवले गरेका योगदान र उनको प्रसंसा गरिएको छ ।

ग्रेट एविजी को ब्यानरबाट युट्युबमार्फत् सार्वजनिक गरिएको गीतको शब्द गीतकार गिता गिरी तथा संगीत भद्र वली रहेको छ ।

कृष्ण देव रुपाखेतीले निर्देशन गरेको भिडियोमा स्मारिका ढकाललाई फिचरिङ गरिएको छ भने भिडियो उत्सव दाहालले खिचेका हुन् । यस्तै,  भिडियोको कोरियोग्राफी अभि वाग्लेले गरेका हुन् भने सम्पादन मिन रावल रहेको छ ।