२० भाद्र २०८३, शनिबार
,
Latest
उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

लीला गिरीलाई हटाएर एमालेले लुम्बिनीको मुख्यमन्त्रीमा आचार्यलाई अघि सार्यो



अ+ अ-

काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेले चेतनारायण आचार्यलाई अघि सारेको छ ।

यसअघि एमाले संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री बन्ने भनिएपनि केन्द्रको निर्देशनमा आचार्यलाई मुख्यमन्त्रीमा अघि बढाइएको हो ।

दलको नेता लीला गिरी भए पनि पार्टीले आचार्यलाई मुख्यमन्त्रीमा अघि सारेपछि उनी नै मुख्यमन्त्री बन्ने एमाले प्रदेश संसदीय दलका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले जानकारी दिए ।

अर्घाखाँचीको निर्वाचन क्षेत्र नम्बर १ (१) बाट निर्वाचित आचार्य एमालेका केन्द्रीय सदस्य पनि हुन् ।