२० भाद्र २०८३, शनिबार
,
Latest
ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई बाढीपीडितका देशका विभिन्न क्षेत्रमा सहयोग जुट्दै आज भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार सेवा सुरु दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन् भोटेकोशी बाढी : राहत जुटाउँदै चितवनका स्थानीय पालिका उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्लोबल टी–२० खेल्न सन्दीप क्यानडा प्रस्थान



file-photo
अ+ अ-

काठमाडौँ । नेपाली क्रिकेट टिमका स्पिनर सन्दीप लामिछाने ग्लोबल टी–२० लिग खेल्न क्यानडा गएका छन् । सोमबार सामाजिक सञ्जालमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थालको फोटो हाल्दै सन्दीपले क्यानडाको लागि प्रस्थान गरिएको जानकारी दिएका हुन् ।

ग्लोबल टी–२० यही २५ जुलाईदेखि सुरु हुँदैछ । लिगमा नेपाली टीमबाट सन्दीपसहित दीपेन्द्र सिंह ऐरी र कप्तान रोहितकुमार पौडेल पनि अनुबन्धित छन् ।

सन्दीप र दीपेन्द्र भ्यानकुभर नाइट्सबाट खेल्दैछन् भने रोहित टोरन्टो नेशन्समा आबद्ध छन् । सन्दीपले चौथो, दीपेन्द्र दोस्रो तथा रोहित पहिलोपटक यो लिग खेल्नेछन् ।

भ्यानकुभर र टोरन्टोबीचको खेल आउँदो बिहीबार राति ८ बजेदेखि सुरु हुनेछ ।