२४ भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढी प्रभावित क्षेत्रको सभामुख अर्यालद्वारा स्थलगत निरीक्षण सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सभामा थारु आयोगको पाँचौँ वार्षिक प्रतिवेदन पेश



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभामा थारु आयोगको पाँचौँ वार्षिक प्रतिवेदन, २०७९/०८० पेश भएको छ ।

बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललाई थारु आयोगको पाँचौँ वार्षिक प्रतिवेदन, २०७९/०८० सभा समक्ष पेश गर्न अनुमति दिनुभएको थियो ।

अध्यक्ष दाहालको अनुमतिसँगै शुक्रवार राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले थारु आयोगको पाँचौँ वार्षिक प्रतिवेदन, २०७९/०८० सभा समक्ष पेश गर्नुभयो ।

राष्ट्रिय सभाको अर्को बैठक साउन ७ गते सोमवार सवा १ बजे बस्नेगरी स्थगित भएको छ ।