४ आश्विन २०८१, शुक्रबार
,
Latest
प्रगति प्रतिवेदन मेयर बालेनलाई बुझाउदै बिदा भए प्रदीप प्रधानमन्त्री ओली न्युयोर्क प्रस्थान, भारतीय प्रधानमन्त्रीसँग भेटवार्ता हुने वित्तीय संस्थालाई थप विश्वसनीय बनाउन जरुरी छः अर्थमन्त्री पौडेल एरिका ऐतिहासिक स्वर्णनजिक क्यानडा पठाइदिने भन्दै रु १८ लाख बढी ठगी गर्ने पक्राउ मदन भण्डारी रूपान्तरण पुरस्कार रामकृष्ण दुवाललाई नेपाली सेनाको टोली अभ्यासका लागि चीन प्रस्थान प्रधानसेनापतिसँग नेपालका लागि भारतीय राजदूतको शिष्टाचार भेट हठ त्याग्नुस, संघीय धर्मनिरपेक्ष गणतन्त्र असफल भैसक्यो:- कमल थापा युक्रेनमा सुरक्षा चिन्ताका कारण टेलिग्राम प्रयोगमा प्रतिबन्ध
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय टी-२० क्रिकेट टिमको कप्तानमा सूर्यकुमार, उपकप्तानमा गिल



अ+ अ-

एजेन्सी । भारतको टी-२० क्रिकेट टिमको कप्तानीको जिम्मेवारी सूर्यकुमार यादवलाई दिईएको छ ।

रोहित शर्माले टी-२० अन्तर्राष्ट्रियबाट सन्न्यास लिएपछि सूर्यकुमारलाई कप्तानको जिम्मेवारी दिईएको हो । उनले आगामी श्रीलंका भ्रमणबाट राष्ट्रिय टीमको नेतृत्व गर्नेछन्।

यस्तै, शुममन गिल उपकप्तान बनेका छन् । हालै अमेरिका र वेस्ट इन्डिजमा भएको टी-२० विश्वकपमा हार्दिक पाण्ड्या उपकप्तान थिए। पाण्ड्याले विश्वकपमा बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेका थिए।

नवनियुक्त मुख्य प्रशिक्षक गौतम गम्भिर टोलीमा आएसँगै टिममा पनि परिवर्तन गरिएको हो।