३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्पेनी ला लिगा: रियलको लगातार पाँचौं जित



अ+ अ-

म्याड्रिड । रियल म्याड्रिडले स्पेनी ला लिगामा आइतबार आइबरलाई ३–१ ले हरायो । करिम बेन्जेमाले आफू उत्कृष्ट लयमा रहेको सावित गर्दै एक गोल र अर्को दुई गोलमा सहयोगी भूमिका निभाएपछि आइबरमाथी जित पक्का गरेको हो । 

रियलको यो लगातार पाँचौं जित हो । यससँगै रियलले लिग तालिकाको शीर्ष स्थानमा रहेको एटलेटिको म्याड्रिडसँग अंक बराबरी गरेको छ ।

दुवै म्याड्रिड क्लबको २९ अंक भएको छ । एटलेटिकोले रियलको तुलनामा दुई खेल कम खेलेको छ । आइबर १५ अंकसहित १४ औं स्थानमा छ ।