९ श्रावण २०८३, शनिबार
,
Latest
इरानी सम्पतीबाट सामुन्द्रिक क्षतिको भरपाइ गरिन्छः डोनाल्ड ट्रम्प भारतमा मनसुनी वर्षाको प्रकोपः बाढी र डुबानका कारण जनजीवन प्रभावित, आसाममा ४१ जनाको मृत्यु पाकिस्तानको उत्तर–पश्चिममा आत्मघाती बम विष्फोटः सुरक्षाकर्मीसहित १४ जनाको मृत्यु घर-घरमा तुलसीको बिरुवा रोपियो (तस्बिरहरु) फोटो पत्रकारका लागि ‘एआई स्किल्स’ कार्यशाला आजदेखि सुरु गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन मन्त्री रावल र चिनियाँ राजदूतबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेखर समूहबाट प्रदीप पौडेल र बद्री पाण्डे मन्त्री बन्ने



फाइल फोटो
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको शेखर कोईराला समूहले मन्त्रीहरुको नाम टुंगो लगाएको छ ।

प्रदीप पौडेल स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्ने स्रोतले जनाएको छ । यस्तै, संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रीमा बद्री पाण्डे र रामनाथ अधिकारी कृषिमन्त्री बन्ने बताईएको छ ।