• २७ भाद्र २०८१, बिहीबार
  •      Thu Sep 12 2024
  •   Unicode
Logo

शेखर समूहबाट प्रदीप पौडेल र बद्री पाण्डे मन्त्री बन्ने



काठमाडौं । नेपाली कांग्रेसको शेखर कोईराला समूहले मन्त्रीहरुको नाम टुंगो लगाएको छ ।

प्रदीप पौडेल स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्ने स्रोतले जनाएको छ । यस्तै, संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रीमा बद्री पाण्डे र रामनाथ अधिकारी कृषिमन्त्री बन्ने बताईएको छ ।