४ असार २०८३, बिहीबार
,
Latest
संसदमा शिक्षामन्त्री सस्मित: के के छन् सरकारका प्रथामिकता ? राप्रपाको कार्यसम्पादन समिति बैठक सुरु, महाधिवेशनदेखि निर्वाचन निर्देशिकासम्म छलफल हुने पीरतीले मलाई सांसद र मन्त्री बनायो: महावीर पुन ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज पक्की पुल बनेपछि बर्सातमा सडक बन्द हुने समस्या हट्यो ईभी प्रकरणको निष्पक्ष छानबिन नभए आन्दोलन गर्ने एमालेको चेतावनी वागमती प्रदेशमा यातायात क्षेत्रको सुधार र कर छुटको घोषणाः २० वर्षको वक्यौतामा दुई वर्षको मात्र… म्याद समाप्त भएका भोगाधिकारका जग्गा लिजमा रूपान्तरण गर्न सरकारको आह्वान खोटाङमा खेलकुदमा विनियोजित बजेट छानबिन गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डबाबुको ‘यो मायाले के गर्यो गर्याे’ सार्वजनिक



अ+ अ-

काठमाडौँ । ‘यो मायाले के गर्यो गर्यो’ गीत सार्वजनिक भएको छ । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच गीत सार्वजनिक भएको हो ।

गायक प्रचण्डबाबु राईको स्वर रहेको गीतमा शब्द/संगीत वसन्त सापकोटाको रहेको छ । त्यस्तै गीतको भिडियोमा स्मारिका ढकाल, प्रेम राई र नमराज नेपालको अभिनय रहेको छ ।

कार्यक्रममा बोल्दै गायक यम बरालले गीत राम्रो रहेको र दर्शकहरुले धेरै रुचाउने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै संगीतकार वसन्त सापकोटाले गीत धेरै पहिला रचना गरेको भएपनि अहिले मात्रै सार्वजनिक गरिएको बताउनु भयो ।

यस गीत फिमेल भर्सनमा पनि निकाल्ने तयारी रहेको र स्वर बेनिशा पौडेलेको रहने बताउनु भयो ।