१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमती प्रदेशका मुख्यमन्त्री पौडेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता,  तीन मन्त्री सरकारबाट बाहिरिए



file
अ+ अ-

 काठमाण्डौ ।बागमती प्रदेशका ४५ सांसदले मुख्यमन्त्री डोरमणि पौडेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । नेकपा दाहाल–नेपाल समूहका ४५ सांसदले शुक्रबार विश्वासको प्रस्ताव दर्ता गरेका हुन् । 

यस अघि बागमती प्रदेशका तीन मन्त्रीले राजिनामा दिएका छन् । नेकपा दाहाल नेपाल समुहका तीन मन्त्रीले राजिनामा दिएका हुन् ।

राजिनामा गर्नेमा आन्तरिक मामिला तथा कानुनमन्त्री सालिकराम जमकट्टेल, सामाजिक विकास मन्त्री युवराज दुलाल तथा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपाल रहेका छन् । उनिहरुले मुखयमन्त्रीको डोरमणी पौडेलको कार्यलयमा राजिनामा पेश गरेका हुन् ।