३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रियालाई हराउँदै टर्की युरो कपको क्वाटरफाइनलमा



अ+ अ-

काठमाडौँ । टर्की युरो कप २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा अष्ट्रियालाई २–१ गोलले हराउँदै टर्की अन्तिम आठमा पुगेको हो ।

टर्कीलाई जित दिलाउन दुबै गोल मेरिह डेमिरालले गरे । अष्ट्रियाका माइकल ग्रेगोरिचले एक गोल फर्काए । खेलको पहिलो मिनेटमा नै डेमिरालले गोल गर्दै टर्कीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

५९ औं मिनेटमा उनले गोल गर्दै अग्रता दोब्बर पारे । यता ६६ औं मिनेटमा माइकलले गोल फर्काएपनि अष्ट्रियाको हार टार्न सकेनन् । टर्कीले क्वाटरफाइनलमा नेदरल्यान्ड्सको सामना गर्नेछ ।