२९ भाद्र २०८३, सोमबार
,
Latest
प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरो कपको क्वाटरफाइनलमा फ्रान्स र पोर्चुगल भिड्ने



अ+ अ-

काठमाडौँ । युरो कप २०२४ को क्वाटरफाइनलमा फ्रान्स र पोर्चुगल भिड्ने भएका छन् ।

गएराति भएको अन्तिम १६ को खेलमा पोर्चुगलले स्लोभेनियालाई पेनाल्टीमा हराउँदै क्वाटरफाइनलमा स्थान बनाएको थियो भने फ्रान्सले बेल्जियमलाई १–० ले पाखा लगाउँदै अन्तिम आठको टिकट काटेको थियो ।

फ्रान्स र पोर्चुगलबीचको क्वाटरफाइनल खेल आउँदो शुक्रबार नेपाली समयानुसार मध्यरातमा १२ः४५ बजे सुरु हुनेछ ।

दुई टोलीबीच २८ खेल भएका छन् । जसमा १९ खेल फ्रान्सले जितेको छ भने ६ खेलमात्रै पोर्चुगलले जितेको छ । ३ खेल बराबरी भएका छन् ।