८ मंसिर २०८१, शनिबार
,
Latest
भारतीय स्थल सेनाध्यक्षद्वारा मुक्तिनाथ मन्दिर र पश्चिम पृतनाको भ्रमण अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता काठमाडौँमा आज तीन शव भेटिए गौतम बुद्ध विमानस्थलको दिगो सञ्चालन आवश्यक छः अध्यक्ष ढकाल कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते चार महिनामा साढे चार खर्ब व्यापार घाटा नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीमा ३४ जना बिरामीको घुँडाको शल्यक्रिया ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ? चिकित्सकले मृत घोषणा गरेका एक भारतीय चिताबाट ब्यूँझिएपछि… अमेरिकी नवनिर्वाचित राष्ट्रपति ट्रम्प र नेटो प्रमुख रूटबीच ‘विश्वव्यापी सुरक्षा’ बारे छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री प्रचण्डले तत्काल राजीनामा नदिने: देब गुरुङ



फाइल फोटो
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्काल राजीनामा नदिने हुनु भएको छ । बालुवाटारमा बसेको पदाधिकारी बैठकले प्रधानमन्त्रीले तत्काल राजीनामा गर्नुपर्ने अबस्था नरहेको निष्कर्ष निकालेको हो ।

माओबादी केन्द्रमा महासचिब देब गुरुङले न्यूजपोलारसंग भन्नुभयो ‘सरकारलाई समर्थन गरेका कुनै पनि दलले हाल सम्म समर्थन फिर्ता नलिएको अबस्था राजीनामा दिने कुरा नै हुदैन ।’

गुरुङले भन्नुभयो ‘काग्रेस एमाले बिच कुनै बिषयमा राजनीतिक सहमति भयो भन्ने कुराहरु सुनिएको छ । त्यो सरकारलाई औपचारिक जानकारी छैन र कुनै दलले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएका छैनन । यस्तो अबस्थामा राजीनामाको कुरा स्वभाबिक हुदैन ।’

उहाँले भन्नुभयो ‘अगाडी घटनाक्रम कसरी अघि बढ्छ त्यस अनुसार अघि बढ्छौ ।’