२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री प्रचण्डले तत्काल राजीनामा नदिने: देब गुरुङ



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्काल राजीनामा नदिने हुनु भएको छ । बालुवाटारमा बसेको पदाधिकारी बैठकले प्रधानमन्त्रीले तत्काल राजीनामा गर्नुपर्ने अबस्था नरहेको निष्कर्ष निकालेको हो ।

माओबादी केन्द्रमा महासचिब देब गुरुङले न्यूजपोलारसंग भन्नुभयो ‘सरकारलाई समर्थन गरेका कुनै पनि दलले हाल सम्म समर्थन फिर्ता नलिएको अबस्था राजीनामा दिने कुरा नै हुदैन ।’

गुरुङले भन्नुभयो ‘काग्रेस एमाले बिच कुनै बिषयमा राजनीतिक सहमति भयो भन्ने कुराहरु सुनिएको छ । त्यो सरकारलाई औपचारिक जानकारी छैन र कुनै दलले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएका छैनन । यस्तो अबस्थामा राजीनामाको कुरा स्वभाबिक हुदैन ।’

उहाँले भन्नुभयो ‘अगाडी घटनाक्रम कसरी अघि बढ्छ त्यस अनुसार अघि बढ्छौ ।’