![](https://newspolar.com/wp-content/uploads/2024/06/c58a7771-4b1c-44c1-810f-ad848a14c87f.jpg)
काठमाडौँ । युरो कप २०२४ अन्तर्गत आज आइतबार नकआउट चरणका दुई खेलहरु हुँदैछन् ।
राति पौने १० बजे इंग्ल्याण्ड र स्लोभाकिया तथा मध्यरातमा पौने १ बजे स्पेन र जर्जियाबीच खेल हुँदैछ ।
दुबै खेलका विजेताले क्वाटरफाइनलमा स्थान बनाउनेछन् भने पराजित टोली प्रतियोगिताबाट बाहिरिनेछ ।