२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकप २०२४ मा कसले कुन अर्वाड पाए ?



अ+ अ-

काठमाडौँ । अमेरिका र वेस्ट इन्डिजमा करिब एक महिनासम्म चलेको टी–२० विश्वकप २०२४ सम्पन्न भएको छ ।

भारतले दक्षिण अफ्रिकालाई सात रनले हराउँदै दोस्रोपटक उपाधि जित्यो । पहिलोपटक फाइनल खेलेको दक्षिण अफ्रिका भने उपविजेतामै सिमित रह्यो ।

प्रतियोगिता सम्पन्न भइसकेको अवस्थामा कुन खेलाडी सर्वोत्कृष्ट बने भने कुन खेलाडीले के उपलब्धी हासिल गरे भन्नेबारे क्रिकेट फ्यानहरुमा चासो छ ।

यसैबीच यहाँ त्यसैबारे जानकारी लिऔंः
प्लेयर अफ द टुर्नामेन्ट – जसप्रित बुमराह ( १५ विकेट) १५ हजार डलर पुरस्कार
प्लेयर अफ द म्याच इन फाइनल – विराट कोहली (७६ रन) ५ हजार डलर
स्मार्ट क्याच अफ द म्याच – सुर्यकुमार यादव, ३ हजार डलर

सर्वाधिक रन – रहमानुल्लाह गुरबाज (२८१ रन)
सर्वाधिक विकेट – अर्शदीप सिंह र फजहल फारुकी – १७ विकेट
सर्वाधिक स्कोर – निकोलस पुरन – ९८ रन अफगानिस्तानविरुद्ध
बेस्ट बलिङ फिगर – फजहल फारुकी ९ रन दिएर ५ विकेट युगान्डाविरुद्ध
उच्च स्ट्राइक रेट – शाइ होप (१८७.७१)
बेस्ट इकोनोमी रेट – टिम साउथी (३)
सर्वाधिक छक्का – निकोलस पुरन (१७ छक्का)
सर्वाधिक अर्धशतक – रोहित शर्मा र रहमानुल्लाह गुरबाज (३–३)
सर्वाधिक क्याच – एडियन मार्करम (८)