२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई करोड रुपैयाँ लुटपाट गरेको आरोपमा प्रहरी हवल्दारसहित चारजना पक्राउ



अ+ अ-

काठमाडौँ । प्रहरीले एक व्यक्तिको दुई करोड रुपैयाँ लुटपाट गरेको आरोपमा प्रहरी हवल्दारसहित चारजनालाई पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले भक्तपुर ददिकोटका डिल्लीराज राउतको दुई करोड लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरी हवल्दारसहित चारजनालाई पक्राउ गरेको हो ।

पक्राउ परेका हवल्दार कृष्ण बहादुर बोहरा नेपाल प्रहरीको ‘सशस्त्र प्रहरी दुई नम्बर गण महाराजगन्ज’मा कार्यरत छन् । उनीहरुले असार ४ गते सो रकम लुटपाट गरेका थिए ।

घटनाबारे प्रहरीले आजै पत्रकार सम्मेलन गर्ने बताईएको छ ।