१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बंगलादेशलाई हराउन नेपाललाई २४ बलमा ३० रन आवश्यकता



अ+ अ-

काठमाडौँ । जारी टी–२० विश्वकपमा नेपालले बंगलादेशविरुद्ध संघर्ष गरिरहेको छ ।

नेपालले १६ ओभरमा ५ विकेट गुमााएर ७७ रन बनाएर खेलिरहेको छ ।

नेपालको क्रिजमा दिपेन्द्र सिंह ऐरी र कुशल मल्ल रहेका छन् ।उनीहरुले ५६ बलमा ५० रनको पार्टनरसिप गरेका छन् ।

बंगलादेशलाई हराउन नेपाललाई २४ बलमा ३० रनको आवश्यकता रहेको छ ।