१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक रन बनाएर आउट भए कप्तान पौडेल



अ+ अ-

काठमाडौँ । जारी टी–२० विश्वकपमा नेपालले बंगलादेशविरुद्ध तीन विकेट गुमाएको छ ।

नेपालले तेस्रो विकेटमा कप्तान रोहित पौडेललाई गुमाएको हो । उनी तान्जिम हसन सकिबको बलमा एक रन बनाएर आउट भए ।

तान्जिमले नै यसअघि कुशल भुर्तेल र अनिल शाहलाई आउट गराएका थिए ।