२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरो कप फुटबलः आयोजक जर्मनीको विजयी सुरुवात



अ+ अ-

काठमाडौँ । आयोजक जर्मनीले युरो कप फुटबलमा विजयी सुरुवात गरेको छ ।

गएराति एरिना म्युनिखमा भएको उद्घाटन खेलमा जर्मनीले स्कटल्यान्डलाई ५–१ गोलले पराजित गरेको हो । जर्मनीका फ्लोरिएन रिट्ज, जमल मुसियाला, काई हार्भट्ज, निकलस फुलक्रग र एम्री चानले गोल गरे । स्कटल्यान्डले एक गोल उपहार पायो ।

खेलको ४४ औँ मिनेटमा स्कटल्यान्ड १० खेलाडीमा समेटिएको थियो । पेनाल्टी बक्समा गुन्डोवानलाई खराब ट्याकल गरेपछि रायन पोर्टेअसले रातो कार्ड पाएका थिए ।

जितसँगै जर्मनीले समूह ‘ए’ मा ३ अङ्क जोडेको छ ।