२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिम आचार्यले संसदमा दिएको अभिव्यक्तिमा क्यानले जनायो आपत्ति



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का सांसद भिम आचार्यले संसद बैठकमा बोलेको कुरालाई लिएर नेपाल क्रिकेट संघ (क्यान) ले आपत्ति जनाएको छ ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले एक वक्तव्य जारी गर्दै आपत्ति जनाएका हुन् ।

आंशिक सत्यता समेत नरहेको झुटो र कपोलकल्पित कुरा बोलेर सांसदले भ्रम फैलाउन खोजेको उनको आरोप छ ।

संसद बैठकमा आचार्यले गत बुधबार क्यानमाथि आर्थिक अनयिमितताको आरोप लगाउँदै छानबिनको माग गरेका थिए । यस्तै, क्रिकेटर सन्दीप लामिछानेलाई १५ सदस्यीय खेलाडीको टोलीमा समावेश नगरेर नेपाललाई हराउने षड्यन्त्र गरिएको दाबी गरेका थिए ।

वेस्ट इन्डिजमा रहेका क्यान अध्यक्ष चन्दले यसै विषयलाई लिएर विज्ञप्ति जारी गरेका हन् ।

यस्तो क्यानको विज्ञप्तीः