कञ्चनपुर ।भारतीय सीमा सुरक्षा बलले नेपाल भित्र प्रवेश गरि चलाएको गोली लागेर कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा न १ का नरेन्द्र लुहार घाइते भएका छन ।
घाईते लुहारलाई अहिले उपचारको लागि माहाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर ल्याइएको नेकपा नेता उर्बादत्त पन्तले जानकारी दिनुभयो ।











