५ असार २०८३, शुक्रबार
,
Latest
तनहुँका दशवटै पालिकामा पूर्णखोप सुनिश्चिताको घोषणा रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक छः सांसद न्यौपाने मानव–वन्यजन्तु द्वन्द्व समाधानका लागि कृषक समूह महासंघले सरकारलाई दियाे सुझाव पूर्वाधारसम्बन्धी गुनासो समाधान गर्न ‘हेल्लो पूर्वाधार’ सेवा सुरु एक दशककाे कृषि तथा पशुपन्छी अनुदान दुरुपयोग छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन जेनजी आन्दोलनसम्बन्धि राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश राष्ट्रिय सभाबाट स्वीकृत फिफा विश्वकप: दबाबमा टर्की, अमेरिकालाई अस्ट्रेलियाको चुनौती स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी अध्यादेश राष्ट्रिय सभाबाट बहुमतले स्वीकृत स्याङ्जामा सवारी दुर्घटना हुँदा ५ जना घाइते, २ जनालाई पोखरा रिफर
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णालीको झोलुंगे पुलको लठ्ठा चुँडियो, १४ खच्चड अड्किए



अ+ अ-

काठमाडौं । कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिन पुग्दा १४ वटा खच्चड पुलमै अड्किएका छन् ।

अछाम र दैलेख जिल्ला जोड्ने कर्णालीको झोलुंगे पुलको लठ्ठा चुँडिदा सामान बोकेर ल्याउँदै गरेको १४ वटा खच्चड पुलमै अड्किन पुगेका हुन् ।

पुलको एकतर्फि लठ्ठा चुँडिदा बिहानैदेखि खच्चड तारमा अड्किएको स्थानीयले जानकारी दिए ।

सुदूरपश्चिम र कर्णाली प्रदेशलाई जोड्ने पुल अछामको पञ्चदेवल बिनायक नगरपालिका ९ र दैलेखको आठबीस नगरपालिका ४ लाई समेत जोड्छ ।

घटनाबारे जानकारी पाउनासाथ उद्धारका लागि प्रहरीको टोली खटाइएको बताइएको छ ।