३ पुष २०८२, बिहीबार
,
Latest
जेन–जी युवा पुस्ताको आन्दोलनले मुलुकलाई नयाँ दिशा दियोः उपराष्ट्रपति यादव एमाले पदाधिकारीको ताजा अपडेटः कसले कति मत पाए ? (सूचीसहित) एमाले महाधिवेशन: अध्यक्षमा ओलीको दोब्बरभन्दा बढीको अग्रता जेन–जी आन्दोलनपछिको तीन महिनामा सरकारले पुनरुत्थान र पुनःनिर्माणको बाटोमा आशा जगायोः मन्त्री खनाल शेखर कोइराला संसद पुनर्स्थापनाको पक्षमा खुले, गगन थापा किन मौन ? मन्त्री महावीरको अनुभब: कछुवा गतिको प्रशासन संयन्त्रबाट काम हुन निकै कठिन धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता एमाले महाधिवेशनमा ३६ जनाले मतदान गरेनन् एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिल्म केजीएफ-२ को टिजर शुक्रबार रिलिज हुँदै



अ+ अ-

काठमाडौं । साउथ फिल्मका अभिनेता यशको फिल्म केजीएफ-२ को टिजर शुक्रबार सार्वजनिक हुने भएको छ । 

एक्सन सीनले भरिपुर्ण रहेको यस फिल्मको टिजर शुक्रबार सार्वजनिक गरिने भारतिय मिडियामा जनाइएको छ । यस फिल्मी अभिनेत्री रविना टन्डनले पनि सामाजिक सञ्जलामार्फत टिजर सार्वजनिक हुने बारे बताएकी छिन् । 

साउथ सुपरस्टार यशका फ्यानहरू चलचित्र ‘केजीएफ च्याप्टर-२’ प्रतिक्षामा छन्। एक्सनदेखि, प्रेम र सेन्टिमेन्टलले भरिएको यस फिल्मलाई प्रशान्त निलले निर्देशन गरेका हुन् । तेलेगु, तमिल, मलायालम र हिन्दी गरी पाँच भाषामा रिलिज हुने यस फिल्ममा यश र रविनाको मूख्य भुमिका रहेको छ ।

फिल्ममा यशले शासकको रुपमा भुमिका निर्वाह गरेका छन् । फिल्ममा बलिउड अभिनेता संजय दत्त अधिराको भूमिकामा देखिएका छन् ।