२ श्रावण २०८३, शनिबार
,
Latest
अतिभारी वर्षाको जोखिमः उच्च सतर्कता अपनाउन आग्रह वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व संकलन मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ ब्राउन सुगरसहित एक जना पक्राउ शान्ति प्रक्रिया र गणतन्त्र स्थापनामा डा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछः संयोजक दाहाल राष्ट्रले एक प्रखर बौद्धिक व्यक्तित्व र लोकतन्त्रको सजग पहरेदार गुमायो : सभापति थापा साना नदीमा आकस्मिक बाढीको जोखिम जनकपुरधाममा गुठीको जग्गा लिजमा दिएपछि विवादः स्थानीय र ओशो ध्यान केन्द्रबीच रस्साकस्सी भारतको ओडिसामा धार्मिक उत्सवका क्रममा भागदौड, धेरै घाइते पाकिस्तानको उत्तर–पश्चिमी क्षेत्रमा सुरक्षा फौजको कारबाही, २४ लडाकु मारिए
तपाईं के खोज्दै हुनुहुन्छ ?

८० करोडमा बनेको फिल्म बब विश्वासमा अभिषेकले बढाए १२ किलो तौल



अ+ अ-

काठमाडौं । पछिल्लो समय बलिउड अभिनेता अभिषेक बच्चनको नयाँ फिल्म ‘बब विश्वास’ निकै चर्चामा आएको छ । सुजोय घोषका निर्देशनमा बनेको फिल्मको हालै सुटिङ सकिएको छ । 

उक्त फिल्मको सुटिङ कलकत्ताको ४२ स्थानमा गरिएको भारतीय मिडियाकर्मीले बताएका छन् । यस फिल्मको लागि अभिषेकले १२ किलो तौल बढाएको बाहिरिएको छ ।
 
यो फिल्म सबैभन्दा महँगो लगानीमा बनेको बताइएको छ । यस फिल्मको लागि करिब ८० करोड खर्च गरिएको भारतिय मिडियामा बताइएको छ ।