४ भाद्र २०८३, बिहीबार
,
Latest
दाङमा चार दिनमा ३७ भरुवा बन्दुक बरामद जापानिज इन्सेफ्लाइटिसः सप्तरी र कैलालीमा चार जनाको मृत्यु अख्तियारलाई राजनीतिक दलका नेता र प्रधानमन्त्रीले आफूअनुकूल चलाउन खोजेः सांसद सिंह नीतिगत भ्रष्टाचार र अख्तियारको निष्क्रियताप्रति नेता शाहीको आक्रोशः संविधान र ऐन संशोधनको प्रश्ताव अध्यक्ष राईको प्रश्नः कार्यकारी प्रमुखबाटै अधिकारको दुरुपयोग भए कारबाही गर्ने निकाय कुन हो ? अख्तियारको स्वायत्तता र सुशासनमा राज्यका तीनै अङ्ग जिम्मेवार हुनुपर्छः मुख्य सचेतक दुलाल कारबाही अघि बढाउँदा पदाधिकारीहरूलाई दबाबमा राख्नु खेदजनकः अर्जुननरसिंह केसी विधायिकी अभ्यासमा स्थानीय तहलाई मार्गदर्शन गर्नुपर्नेमा जोड बञ्चरेडाँडा फोहर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल राप्रपा विवादकै बीच किरण थापा मगरले लिए मुख्यमन्त्रीको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाको डालासमा देखिएको नेपाल (फोटो फिचर)



अ+ अ-

काठमाडौं । आईसीसी टी–ट्वेन्टी विश्वकपको पहिलो खेलमा नेपाल नेदरल्यान्डस्सँग ६ बिकेटले पराजित भयो । अमेरिकाको डालासस्थित ग्रान्ड पिएरे क्रिकेट स्टेडियममा भएको खेलमा नेपाल स्तब्ध भएको हो । तर मैदानमा नेपाली टोलीको जर्सी र राष्ट्रिय झण्डा बोकेर नेपालको पक्षमा हुटिङ गर्ने फ्यानले विश्वको ध्यान खिचेको छ ।

अमेरिकाको टेक्सासको डालासमा मात्र अहिले एक लाख हाराहारीमा नेपालीको बसोबास छ । अन्य राज्यबाट समेत नेपालको खेल हेर्न नेपाली मैदानमै पुगेका थिए । नेपालको हरेक बलमा फ्यानको हुटिङले संसारका क्रिकेट समर्थक र मिडियाको ध्यान तानेको हो ।

तस्बिरहरु : क्यान तथा विभिन्न सामाजिक सञ्जाल




भर्खरै