७ मंसिर २०८१, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सबाट ट्राभल एजेन्टहरू न्यूनतम लाभ मार्जिनमा मात्र टिकट बिक्री गर्न निर्देशन आईपीएल मार्च १४ देखि, फाइनल २५ मेमा हुने ! ‘निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्नु’ रश्मिका मन्दानाको इन्गेजमेन्टको पुरानो भिडियो भाइरल प्रहरी अतिरिक्त महानिरीक्षकद्वय गुरुङ र ढकाललाई दर्ज्यानी चिन्ह प्रदान कम्बोडिया भ्रमणमा जानुअघि सभामुखले भेटे राष्ट्रपतिलाई ‘बलिदान’ अन्तिम छायाङ्कन तालिकामा, रिलिज मितिबारे के भन्छन् निर्देशक सन्तोष सेन ? निजी क्षेत्रलाई सम्मानपूर्वक काम गर्ने अवसर दिनुपर्छ: अध्यक्ष ढकाल पर्थ टेस्टको पहिलो दिनः भारतले बनायो १५० रन, अष्ट्रेलिया ८३ रनले पछाडि रूसद्वारा सेनाको बदलामा उत्तर कोरियालाई तेल, एन्टी–एयर मिसाइल र आर्थिक सहयोग प्रदानः अधिकारीहरू
तपाईं के खोज्दै हुनुहुन्छ ?

वाराणसीबाट प्रधानमन्त्री मोदीको जित



भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ।
अ+ अ-

एजेन्सी । वाराणसी लोकसभा सिटबाट प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो पटक विजयी भएका छन् ।

वाराणसीबाट प्रधानमन्त्री मोदी १ लाख ५२ हजार ५१३ मतान्तरले विजयी भएका हुन् । प्रधानमन्त्री मोदीले कांग्रेसका अजय रायलाई पराजित गरे ।

मोदीले ६,१२,९७० मत प्राप्त गर्दा रायले ४,६०,४५७ मत ल्याए ।