७ मंसिर २०८१, शुक्रबार
,
Latest
नेपालका राजनीतिक दलहरुमध्ये सबैभन्दा दूरदर्शी नेतृत्व नेकपा एमालेसँग छः महासचिव पोखरेल दुर्गा प्रसाईंले सर्वोच्चमा दिए बन्दी प्रत्यक्षीकरणको निवेदन अवसरवादी र अराजकतावादी चरित्रलाई चिर्न सन्देश सभाः बचन देउजा निजी क्षेत्रलाई सम्मानपूर्वक काम गर्ने अवसर दिनुपर्छः अध्यक्ष ढकाल १७ प्रतशितले राजश्व वृद्धि हुँदा पुँजीगत खर्च १० प्रतिशत मात्रै रसुवाबाट २ किलो सुनसहित एकजना पक्राउ सुरु भयो एमालेको जागरण सभा बीस वर्षदेखि सुकुम्बासीको प्रश्न: जग्गा कहिले पाइन्छ? राष्ट्रिय स्तरमा छलफल नगरी बिआरआई सम्झौतामा हस्ताक्षर गर्नु हुँदैनः विमलेन्द्र निधी काठमाडौंमा एमालेको जागरण सभा (तस्बिरहरु)
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्धन उत्थान लघुवित्तले १३.६८ प्रतिशत लाभांश दिने घोषणा



अ+ अ-

काठमाडौं। निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई १३.६८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको हाल कायम चुक्ता पूँजी १ अर्ब ५० करोड रुपियाँ छ ।

शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आव २०७६र७७ सम्मको नाफाबाट हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत बोनस शेयर र ०.६८ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव रामबहादुर चौधरीले बताउनु भएको छ ।

राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि लाभांश वितरण गरिने कम्पनी सचिव चौधरीले बताउनु भयो।