२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वेताको कामको सफलता यसरी सामाजिक संजाल मार्फत साटिन



अ+ अ-

काठमाडौं । नायिका स्वेता खड्काले सामाजिक संजालमा आफ्नो खुशी बाडेकी छन् । उनले केही मिनेट अघि ११ः३८ मा मात्र फेसबुक मार्फत यस्तो पोष्ट गरिन् ।

एकपटक जब कुनै काम सुरु गर्नुहुन्छ भने असफलताको डर मनबाट निकाल्नुहोस् । डर हटाउँदै इमान्दारीपूर्वक काम गर्ने व्यक्ति नै खुसी रहन्छन् । Sweta Khadka 😊😊

उनको आँट र भरोसालाई सबैले माया सहित सम्मान प्रकट गरेका छन् । उनले पोष्ट गरेकी स्टाटस र फोटोमा उनको फ्यानहरुले खुलस्त माया दिएका छन् । उनको कामलाई सरानिय गरेका छन् ।