२ श्रावण २०८३, शनिबार
,
Latest
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ ब्राउन सुगरसहित एक जना पक्राउ शान्ति प्रक्रिया र गणतन्त्र स्थापनामा डा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछः संयोजक दाहाल राष्ट्रले एक प्रखर बौद्धिक व्यक्तित्व र लोकतन्त्रको सजग पहरेदार गुमायो : सभापति थापा साना नदीमा आकस्मिक बाढीको जोखिम जनकपुरधाममा गुठीको जग्गा लिजमा दिएपछि विवादः स्थानीय र ओशो ध्यान केन्द्रबीच रस्साकस्सी भारतको ओडिसामा धार्मिक उत्सवका क्रममा भागदौड, धेरै घाइते पाकिस्तानको उत्तर–पश्चिमी क्षेत्रमा सुरक्षा फौजको कारबाही, २४ लडाकु मारिए उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट चीनको चोङकिङमा पहिरोः सात जनाको जीवितै उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिल्म ‘द पावर’ को ट्रेलर सार्वजनिक



अ+ अ-

काठमाडौं । बलिउड अभिनेता विद्युत जामवाल र अभिनेत्री श्रुति हासनको फिल्म ‘द पावर’ को ट्रेलर सार्वजनिक भएको छ ।

महेश मांजरेकरले निर्देशनमा बनेको फिल्म ‘द पावर’ को ट्रेलर २ दिनअघि युट्युबमा सार्वजनिक भएको हो । यो फिल्म जनवरी १४ मा रिलीज हुने भएको छ । ट्रेलरमा विद्युत र श्रुति दुवैलाई एक्सन अवतारमा देखिएको छ ।

यो समाचार तयार पार्दासम्म फिल्मको ट्रेलरलाई २२ लाख बढीले हेरिसकेका छन् । यो फिल्म ४ भाषा हिन्दी, तमिल, तेलगु र कन्नडमा रिलिज हुनेछ ।