२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनकोशी र नारायणी नदिमा टर्मिनल सहितको जल यातायात सञ्चालन गरिने



अ+ अ-

काठमाडौँ । सरकारले जल यातायात शुरु गर्ने घोषणा गरिएको छ ।

मंगलवार संघीय ससदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रश्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गर्नुभएको हो ।

उहाँले सुनकोशी तथा नारायणी नदिमा टर्मिनल सहितको जल यातायात सञ्चालन गर्ने घोषणा गर्नुभयो ।

उहाँले दुई ठूला नदी तोक्दै जल यातायातको तयारी गर्ने घोषणा गर्नु भयो । उहाँले सर्वसुभल र पहुँच योग्य सार्वजनिक यातायात निर्माण गर्न डिजिटल प्रविधिको प्रयोग गर्ने घोषणा गर्नुभयो ।