• ३१ जेष्ठ २०८१, बिहीबार
  •      Thu Jun 13 2024
  •   Unicode
Logo
Latest
★   ताप्लेजुङमा बाढीले पुल बगाएपछि सडक अवरुद्ध ★   बन्दीपुर केवलकार व्यावसायिक रुपमा सञ्चालन ★   टी–२० विश्वकप खेलाइएको न्युयोर्कको नासाउ काउन्टी स्टेडियम भत्काइँदै ★   नेपालबाट तीन अर्ब बढीको हस्तकला विदेश निर्यात ★   जसपा महाधिवेशन: अध्यक्षमा उपेन्द्रले लिए शपथ, अन्य पद सहमतिबाट टुङ्ग्याउने ★   लुम्बिनी विकास कोषका इन्जिनियर भट्टराईलाई ६ वर्ष कैद र ८० लाख जरिवाना ★   कुवेत आगलागीमा ४२ भारतीयको मृत्यु भएको पुष्टि ★   ‘पुष्पा २’को प्रदर्शन मिति फेरि सर्यो ★   खिम्ती–२ को शेयर व्यवस्थापन नागरिक लगानी कोषले गर्ने ★   दाङमा चक्कु प्रहारबाट गम्भीर घाइते खड्काको मृत्यु

नेपाललाई दोस्रो झट्का, कुशल भुर्तेल १ रनमै आउट



काठमाडौँ । पाँच खेलको टी–२० सिरिज अन्तर्गत नेपाल र वेस्ट इन्डिज ए बीचको चौंथो खेल जारी छ ।

२१० रनको लक्ष्य पछ्याएको नेपालले दोस्रो विकेट गुमाएको छ । नेपालका कुशल भुर्तेल आउट भए । उनी ५ बलमा १ रन जोडेर पेभिलियन फर्किए ।

ताजा अवस्थामा नेपालले ४.१ ओभरमा २ विकेटको क्षतिमा २७ रन जोडेको छ ।