७ श्रावण २०८३, बिहीबार
,
Latest
इआइए स्वीकृत भएका आयोजनामा जलविद्युत्को वर्चस्व साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन : पशु सेवा विभाग कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह ‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया तलब बढ्यो, तर महँगी कति नियन्त्रण भयो? वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रिटायर्ड हर्ट हुँदै मैदान छाडे लोकेश बम



अ+ अ-

काठमाडौँ । दोस्रो टी–२० खेलमा वेस्ट इन्डिजविरुद्ध ब्याटिङ गर्ने क्रममा नेपाली ओपनर लोकेश बम घाइते भएका छन् ।

ब्याटिङ गरिरहेका उनको खुट्टामा समस्या भएपछि लोकेशलाई मैदानबाटै स्ट्रेचरमा राखेर बाहिर ल्याइएको छ । उनी १२ बलमा १७ रन जोडेर खेलिरहेका थिए ।

लोकेश रिटायर्ड हर्ट भएपछि उनको स्थानमा अनिल साह ब्याटिङमा उत्रिएका छन् ।