• २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
  •   Unicode
Logo
रिटायर्ड हर्ट हुँदै मैदान छाडे लोकेश बम

काठमाडौँ । दोस्रो टी–२० खेलमा वेस्ट इन्डिजविरुद्ध ब्याटिङ गर्ने क्रममा नेपाली ओपनर लोकेश बम घाइते भएका छन् । ब्याटिङ गरिरहेका उनको खुट्टामा समस्या भएपछि लोकेशलाई मैदानबाटै स्ट्रेचरमा राखेर बाहिर ल्याइएको छ । उनी १२ बलमा १७ रन जोडेर खेलिरहेका थिए । लोकेश रिटायर्ड हर्ट भएपछि उनको स्थानमा अनिल साह ब्याटिङमा

आयरल्यान्ड ‘ए’ विरुद्ध लोकेश बमको सानदार शतक

आयरल्यान्ड ‘ए’ ले दिएको दुई सय २३ रनको विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपाल ‘ए’ का लागि ओपनर ब्याट्सम्यान