• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

त्रिवि मैदानमा अभ्यास गर्दै वेस्ट इन्डिज ‘ए’ टोली (फोटोफिचर)



काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ टोलीले अभ्यास थालेको छ । भोलि शनिबारदेखि नेपालसँग हुने ५ खेलको टी–२० सिरिजको तयारीका लागि वेस्ट इन्डिज ए ले कीर्तिपुरस्थित त्रिवि मैदानमा अभ्यास गरेको हो ।

यस सिरिजका लागि वेस्ट इन्डिज ए को टिम बुधबार नै काठमाडौं आइपुगेको थियो ।

नेपाल र वेस्ट इन्डिज ए बीच पहिलो खेल अप्रिल २७ मा हुने छ भने दोस्रो खेल अप्रिल २८ मा, तेस्रो मे १ मा चौथो मे २ मा र अन्तिम तथा पाँचौ ४ मे मा हुने छ । टियु मैदानमा हुने सिरिजका सबै खेल सवा १२ बजेदेखि शुरु हुनेछन् ।

तस्बिरः क्यान