२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

सरकार गैरजिम्मेवार बनेको आरोप लगाउने कांग्रेसले के गर्ला निर्णय ?

सरकार गैरजिम्मेवार बनेको आरोप लगाउने कांग्रेसले के गर्ला निर्णय ?
file
अ अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय कार्यसमिति र संसदीय दलको बैठक आज बस्दै छ ।

सरकारले अप्रत्यासित रुपमा संसदको हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेपछि कांग्रेसले संसदीय कार्यसमिति र संसदीय दलको बैठक बोलाएको हो । बिहान साढे ७ बजे संसदीय कार्यसमिति र ८ बजे दलको बैठक बोलाइएको हो ।

बैठक नयाँबानेश्वरस्थित संसद् भवनको ल्होल्से हलमा बस्ने छ । सरकारले संसद् अधिवेशन अन्त्य गर्ने निर्णय गरेपछि छलफलका लागि कांग्रेसले बैठक बोलाएको हो ।

बैठकले सरकारको रबैयामाथि तीव्र विरोध गर्ने निर्णय गर्ने तयारी छ । सरकार गैरजिम्मेवार बनेको आरोप कांग्रेसको छ ।

संसदीय कार्यसमिति बैठकमा सभापति, महामन्त्री, प्रमुख सचेतकहरू पदेन सदस्य रहन्छन् । आजको बैठकमा दुई उपसभापतिलाई पनि आमन्त्रित पदेन सदस्यका रूपमा बोलाइएको छ । कार्यसमितिको बैठकपछि संसदीय दलको बैठक बस्ने छ ।