२ श्रावण २०८३, शनिबार
,
Latest
अतिभारी वर्षाको जोखिमः उच्च सतर्कता अपनाउन आग्रह वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व संकलन मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ ब्राउन सुगरसहित एक जना पक्राउ शान्ति प्रक्रिया र गणतन्त्र स्थापनामा डा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछः संयोजक दाहाल राष्ट्रले एक प्रखर बौद्धिक व्यक्तित्व र लोकतन्त्रको सजग पहरेदार गुमायो : सभापति थापा साना नदीमा आकस्मिक बाढीको जोखिम जनकपुरधाममा गुठीको जग्गा लिजमा दिएपछि विवादः स्थानीय र ओशो ध्यान केन्द्रबीच रस्साकस्सी भारतको ओडिसामा धार्मिक उत्सवका क्रममा भागदौड, धेरै घाइते पाकिस्तानको उत्तर–पश्चिमी क्षेत्रमा सुरक्षा फौजको कारबाही, २४ लडाकु मारिए
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिल्म ‘बच्चन पाण्डे’ मा अक्षयकुमारको अवतार



अ+ अ-

 काठमाडौं । बलिउड अभिनेता अक्षय कुमार आजकाल बच्चन पाण्डे फिल्मलाई लिएर चर्चामा आएका छन् । लक्ष्मी फिल्म पश्चात अब बच्चन पाण्डेमा देखिदै छन् । यो फिल्ममा अक्षय कुमारको अपोजिटमा अभिनेत्री कृती स्यानन लिड रोलमा देखिने छिन् । यस फिल्ममा अरशद वारसी, ज्याकलिन फर्नाडिसको साथमा पंकज त्रिपाठी पनि मुख्य भुमिकामा रहेका छन् । फिल्म बच्चन पाण्डे फरहद सामजीको डइरेक्सनमा बन्दै छ । पंकज त्रिपाठी र अक्षय कुमार एक फिल्ममा काम गरेको यो पहिलो पटक रहेको छ । कोरोना भाइरसको कारण सुटिङमा ढिलाइ भएको हुनाले यो फिल्म रिलिज हुन अझै केही समय लाग्ने बताइएको छ । फिल्म मेकरको टिमले हालसम्म रिलिज समय बताइएको छैन । यो वर्ष २०२१ र २०२२ मा अक्षय कुमार 'बेल बाँटम', 'बच्चन पाण्डे', 'हेरा फेरी- ३' र 'अतरंगी रे', 'पृथ्वीराज' जस्ता फिल्ममा देखिने छन् ।एजेन्सीको सहयोगमा