६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई पहिलो सफलता, दिपेन्द्रले लिए विकेट



अ+ अ-

काठमाडौँ । एसीसी प्रिमियर कपको आफ्नो पहिलो खेलमा नेपालले मलेसियाविरुद्ध पहिलो सफलता हात पारेको छ ।

दिपेन्द्र सिंह ऐरीले मलेसियाका ओपनर मोहम्मद आमिरलाई आउट गराउदै नेपाललाई पहिलो सफलता दिलाएका हुन् । उनी पाचौँ ओभरको पहिलो बलमा १६ र न बनाएर आउट भए ।

ताजा स्थितीमा मलेसियाले ६ ओभरमा एक विकेट गुमार ३६ रन बनाएको छ ।

नेपालको प्लेइङ ११:

आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), सन्दीप जोरा, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, अभिनाश बोहोरा ।