२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेमिकाले राखी लगाइदिएपछि प्रेमीले गरे आत्महत्या



अ+ अ-

एजेन्सी । सामाजिक सञ्जालका लागि मात्र मानिसले अनेक प्रकारको क्रियाकलाप गरेको देखिन्छ । सामाजिक सञ्जालमा अरुलाई देखाउनको लागि मात्र मानिसले हदै सम्मका काम गर्ने गर्दछन् । यस्तै भएको छ रक्षा बन्धनको दिनमा ।

सामाजिक सञ्जालमा फोटो राख्न कै लागि एक युवतीले आफ्नै प्रेमिलाई राखि लगाइदिएकी छन् । भारतको बिहार राज्यमा भएको यस घटनाले सबै जना अचम्ममा परेका छन् । इन्स्टाग्राम, फेसबुक र ट्वीटरमा धेरै साथी भएकी ती युवतीले केही लाइक र कमेन्टका लागि प्रेमीलाई राखी बाँधिदिएकी हुन् । प्रेमीलाई अन्य बहाना बनाउँदै घरमा बोलाएर ती युवतीले राखी लगाइदिएकी थिइन् ।

उनले राखी लगाउदै गरेको तस्वी समेत खिचेकी थिइन् । जुन उनले कही समय भित्रै सामासजक सञ्जालमा अपलोड गरेकी थिइन् । उनको यस्तो हर्कतले दखी भएका प्रमीले घर फर्किएर आत्महत्याको प्रयास गरेका थिए । तर समयमै खबर पाएपछि उनका परिवारले उनलाई आत्महत्या गर्नुबाट बचाएको जनाइएको छ ।