२० भाद्र २०८३, शनिबार
,
Latest
मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन काठमाडौं रेड्सलाई सफलता भक्तपुर पर्यटनको ३२ वर्षः ५२ लाखभन्दा बढी पर्यटकले घुमे नगर वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजेशपायल राईले गरे पत्नी सङबुङसँग सम्बन्ध विच्छेद



अ+ अ-

काठमाडौं । गायक राजेशपायल राईले पत्नी सङबुङ राईसँग कानुनी रुपमा सम्बन्ध विच्छेद गरेका छन् ।

चैत १५ गते काठमाडौं जिल्ला अदालतमा न्यायाधीश पदमराज पाण्डेको एकल इजलासले उनीहरुको सम्बन्ध विच्छेदको फैसला गरेको हो ।

राजेशपायलले सम्बन्ध विच्छेदको मुद्दा दायर गरेका थिए । अदालतले उनीहरुको सम्बन्ध बिच्छेद समझदारीबारमा भने खुलाएको छैन ।

राजेशपायल र सङबुङले २०७८ सालमा विवाह दर्ता गरेका थिए । यी दुईबाट दुईवर्षे एक सन्तान पनि रहेको छ ।