२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन News Polar सृष्टिमा होइन, दृष्टिमा हुन्छ दोष News Polar पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल News Polar उपत्यका छाड्ने यात्रुको चाप उच्च News Polar संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा News Polar संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान’ News Polar ‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ? News Polar सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar १ अर्ब रुपैयाँका स्वास्थ्य उपकरण थन्क्याएर वीर र ट्रमा सेन्टरमा अनियमित नयाँ खरिद News Polar नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

के तपाईलाई थाहा छ मोबाइल फोनले निम्त्याउन सक्छ यस्ता स्वास्थ समस्या ? हेर्नुहोस्

के तपाईलाई थाहा छ मोबाइल फोनले निम्त्याउन सक्छ यस्ता स्वास्थ समस्या ? हेर्नुहोस्
अ अ+ अ-

काठमाडौं । के तपाई मोबाइल फोनको अत्याधिक प्रयोग गर्नुहुन्छ ? राति सुत्दा मोबाइल फोन साथमा राखेर सुत्नु हुन्छ ? त्यसले बिभिन्न प्रकारका नकरात्मक असरहरु परि रहेको हुन्छ, के तपाईलाई थाहा छ ? यदि छैन भने जानकार रहनुहोस् मोबाइल फोनबाट निक्लिने बिभिन्न प्रकारका हानिकारक विकिरणहरुले हाम्रो स्वाथ्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा असर गरी रहेको हुन्छ ।

यस्ता रहेका छन् अत्याधिक प्रयोगबाट हुनसक्ने खतारहरुः
१) मोबाइल फोनको रेडिएसनबाट आउने खतरा मध्ये सबै भन्दा ठूलो चिन्ता क्यान्सर हो। यदि तपाई आफ्नो मोबाइल फोनलाई पूरा दिन आफ्नो खल्तीमा राख्नुहुन्छ वा शरीरको सम्पर्कमा राख्नुहुन्छ भने सम्बन्धित स्थानमा ट्यूमर हुन सक्दछ र तपाईलाई क्यान्सर लाग्ने सम्भावना हुन सक्छ ।

२) आजकल युवा पिडीहरु डिप्रेसनकको सिकार हुदैँ गरेका छन् । यसलाई मोबाइल फोनबाट निक्लिने हानिकारण विकिरणहरुले पनि सहयोग गरि रहेको हुन्छ । अत्याधिक बढी समय मोबाइल फोनको प्रयोगले तपाईलाई थप डिप्रेसन तर्फ धकेलिरहेको हुन्छ ।

३) धेरै जस्तो पुरुषहरुले दिनभर मोबाइल फोनलाई आफ्नो बेल्टको नजिकै बनेको खल्तीमा राख्ने गरेको पाइएको छ। त्यसो गर्दा मोबाइल फोनको इलेक्ट्रोमेगनेटिक विकिरणले हड्डीमा रहेको लिक्युड कम हुदै जाने सम्भावना बढ्दै जान्छ ।

४) राति मोबाइल फोन साथमा राखेर सुत्दा मस्तिष्कमा समेत नकरात्मक असर पर्दछ ।

५) गर्भवती महिलाले मोबाइल फोनको अत्याधिक प्रयोग गर्दा गर्वमा रहेको शिशुको मानसीक विकासमा प्रभाव परि रहेका हुन्छ ।

६) मोबाइल फोन लामो समय सम्म हेरिरहदा भविष्यमा आखाँमा समेत असर पर्ने गरेको पाईएको छ ।  एजेन्सीको सहयोगमा