१२ बैशाख २०८२, शुक्रबार
,
Latest
भूकम्पको एकदशक : सम्झना ताजा तम्घास–सिमलटारी सडकमा चारवटा पक्की पुल निर्माण श्रममन्त्री भण्डारी र बोस्नियाका मिसन उपप्रमुखबीच छलफल कर्णाली प्रदेशमा स्वास्थ्य सेवाको पहुँचमा वृद्धि अजरबैजान पठाईदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ शिक्षकहरुले आन्दोलन स्थगित गरेर विद्यार्थीको शिक्षा आर्जन गर्ने अधिकार प्राप्तिका लागि सघाउनुपर्छः काँग्रेस सांसद महत भन्सारको नाममा सरकारले मधेसमा लुट मचाएको छ : प्रभु साह बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ शिक्षकहरुले आन्दोलन स्थगित गरेर विद्यार्थीको शिक्षा आर्जनका लागि सघाउनुपर्छः काँग्रेस सांसद महत राजनीतिक मसला नपाएपछि प्रचण्डले सरकार ढल्ने भ्रम फैलाएः महेश बर्तौला
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाटन दरबार क्षेत्र: जीवन्तता इतिहासले भरिएको खुल्ला संग्रहालय -फोटो फिचर



अ+ अ-

पाटन । काठमाडौँ उपत्यकाका प्रसिद्ध तीन शहरहरूमध्ये पाटन सबैभन्दा पुरानो शहर मानिन्छ। पाटनको बीचमा रहेको पाटन दरबार क्षेत्र एक प्राचीन स्मारकको धरोहरका रूपमा छ । सत्रौँ शताब्दी देखिका कला र सांस्कृतिक सम्पदाले यो क्षेत्र सिँगारिएको छ ।

सन् १६९३ मा मुख्य दरबारको पश्चिमपट्ट निर्माण गरिएको शिखरशैलीको २१ गजुर भएको विशुद्व प्रस्तरजडित कृष्णमन्दिर यस क्षेत्रको आकर्षणको केन्द्रबिन्दुका रूपमा छ। कृष्णमन्दिरकै छेउमा रहेको नेपाली वास्तुकलाको उत्कृष्ट नमुनाका रूपमा रहेको भीमसेनको मन्दिर श्रीनिवास मल्लले बनाएका हुन्।

फोटो- न्यूजपोलार