५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेशमले बोलाएको बैठकबारे रञ्जिता: त्यो बैठक आधिकारिक होइन



अ+ अ-

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले आगामी २३ र २४ गते काठमाडौंमा बोलाईएको बैठक आधिकारिक नभएको बताएकी छन् ।

आज एक सूचना जारी गर्दै रञ्जिताले रेशम चौधरी पक्षले बोलाएको बैठक आधिकारिक नभएको प्रस्ट पारेकी हुन् ।

रेशम पक्षका गंगाराम चौधरीले सोमबार सूचना निकालेर २३ र २४ चैतमा बैठक आह्वान गरेका थिए । उनले पार्टीको महत्वपूर्ण विषयमा छलफल गर्नुपर्ने भएकाले सक्कल नागरिकता र मतदाता परिचयपत्र लिएर आउन भनेका थिए ।

तर मंगलबार रञ्जिताले सूचना जारी त्यो बैठक आधिकारिक नभएको बताएकी छन् । केन्द्रीय सदस्य तथा पदाधिकारीलाई सम्बोधन गर्दै उनले २३ र २४ गते बोलाएको बैठक आधिकारिक नभएको उल्लेख गरेकी हुन् ।