१० भाद्र २०८३, बुधबार
,
Latest
विपद्पछि उद्धारमा सरकारको तीव्रता, तीन हेलिकप्टरसहित सुरक्षा निकाय फिल्डमा रसुवा बाढीपछि प्रतिनिधिसभाको बैठक संक्षिप्त बनाउने तयारी पूर्वराष्ट्रपति भण्डारीद्वारा बाढी प्रभावित क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह रसुवा बाढीको क्षतिबारे ब्रिफिङ, उद्धार र राहतमा सक्रिय हुन प्रधानमन्त्रीको निर्देशन सभामुख अर्यालद्वारा बाढी प्रभावित क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह रसुवाको बाढीपछि उच्च सतर्कता अपनाउन सभापति थापाको आग्रह रसुवाका जलविद्युत् तथा विद्युत् संरचनामा बाढीको क्षति, आपूर्ति अवरुद्ध लोकतन्त्रको प्रवर्धनमा सामुदायिक रेडियोको भूमिका विश्वमै अनुकरणीय : राष्ट्रपति भोटेकोसी बाढीःखोेज तथा उद्धारका लागि सैन्य टोली परिचालन भोटेकोशी, त्रिशूली र नारायणी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

कति करोड सम्पत्तिका मालिक हुन् कमेडियन कपिल शर्मा ?



अ+ अ-

एजेन्सी । चर्चित भारतीय कमेडियन कपिल शर्मा आज आफ्नो ४२ औँ जन्मदिन मनाउँदैछन् । अभिनेता समेत रहेका कपिलको जन्म १९८१ अप्रिल २ मा भएको थियो ।

कपिलको नेटफ्लिक्समा ‘द ग्रेट इन्डियन कपिल शो’ प्रशारित भइरहेको छ । यसभन्दा अघि कपिलले थुप्रै कमेडि शो हरु सञ्चालन गरिसकेका छन् ।

कपिलले अब्बास मस्तानको फिल्म ‘किस किसको प्यार करुँ’बाट बलिउडमा कदम राखे । त्यसपछि उनी ‘फिरंगी’मा देखा परे ।

कपिल ४० मिलियन डलर ( करिब ५३३ करोड रुपैया ) का मालिक हुन् । कपिलसँग १.१९ करोड भारु पर्ने मर्सिडिज बेन्ज एस क्लास गाडी छ ।

यस्तै, ५० लाख भारु को मर्सिडिज बेन्ज सी क्लास, ९५.५३ लाख भारु पर्ने एसयुभी रेन्ज रोभर एवोक, ८० लाख पर्ने भोल्भो एक्ससी ९० गाडी छन् ।